१. मुक्ति छ हाम्रो प्रभुमा, जो सिंहासनमा विराजमान् छन्
उनै थुमालाई
स्तुति, महिमा, ज्ञान, धन्यवाद, आदर, शक्ति र बल
को. येशूलाई होस् सदासर्वदा (३) आमिन्
२. उद्धार पाएकाहरू बलिया हुन्छन् एकतामा घोषणा गर्दै
स्तुति, महिमा, ज्ञान, धन्यवाद, आदर, शक्ति र बल
Home
»
chorus lyrics chords
,
Nepali Worship Songs
»
Mukti Chha With Chord & Lyrics (for beginner ) : Nepali Christian Chorus 89
Mukti Chha With Chord & Lyrics (for beginner ) : Nepali Christian Chorus 89
Written By blesofnature on Thursday, August 6, 2015 | 7:15 AM
Labels:
chorus lyrics chords
,
Nepali Worship Songs

0 comments :
Speak up your mind
Tell us what you're thinking... !