(१). (जब प्रभुको आत्मा मेरो हृदयमा छ म गाउँछु गाउँछु दाउँदझैँ) (२)
(म गाउँछु, म गाउँछु, म गाउँछु दाउँदझैँ ) (२)
(२) (जब प्रभुको आत्मा मेरो हृदयमा छ स्तुति गर्छु गाउँछु दाउँदझैँ) (२)
(स्तुति, गर्छु स्तुति, गर्छु स्तुति गर्छु दाउँदझैँ ) (२)
(३). ( जब प्रभुको आत्मा मेरो हृदयमा छ ताली बजाउँछु दाउँदझैँ ) (२)
0 comments :
Speak up your mind
Tell us what you're thinking... !