lau suna sathi
को. लौ सुन साथी, सत्यको वाणी, यो तिम्रै लागि हो,
G. Am. Em
गरीब-धनी सबैको लागि, जीवनको पानी हो,
D. Em G
ईश्वरको पुत्र आएथे धरती, कोहीले चिनेन
G. Am. Em
पापीलाई मुक्तिदान दिन मरे,यो कुरा बुझ लौ
D. Em. G
१. माया र मोह बाँचुन्जेलसम्म, संसारमा दुइ दिनको,
G. Em
धर्म र कर्म, सबै व्यर्थ छन्, यो तिमी बुझ लौ (२)
C. Em G
शिरमा मुकुट काँड़ाकोलाई, झुण्डिए क्रूसमा
G. Am. Em
पापीलाई मुक्तिदान दिन मरे, यो कुरा बुझ लौ ।
D. Em. G
२. बाँच्नलाई मान्छे सधैँ नै खोज्छ, जीवनको सहारा
G. Em
पापको वशमा डुबेको मान्छे, एउटै छ किनारा (२)
C. Em. G
बाटो र सत्य, जीवन छ है ख्रीष्ट येशू प्रभुमा
G. Am. D
विश्वास गरी, हे मेरा साथी, जीवन लेऊ उनैमा ।
D. Em. G
0 comments :
Speak up your mind
Tell us what you're thinking... !