Sumpideu Jiwan
को. सुम्पिदेउ जीवन येशूलाई कटकटी भै नबस दाई (२)
G. Em. D.
बाटो र सत्य जीवन दिनेलाई सुम्पिदेउ जीवन येशूलाई (२)
G. Am. C. G
१. (यस्तो प्रेमीलो येशूलाई किन पो धोका दिन्छौ दाई येशूले
G. D. C.
तिमीलाई प्रेम गर्छन् दाई, नभुलौं प्रेमिलो येशूलाई) (२)
C. Am. G.
२. (अब त बाहना नगर दाई नत्र पछुताउनु पर्ला दाई जसले
G. D. C.
येशूलाई पाउछ दाई भाग्यमनी त्यो हुन्छ दाई) (२)
C D. G
0 comments :
Speak up your mind
Tell us what you're thinking... !