Mahima Ra Prasansha
Pages
(Move to ...)
Home
▼
Thursday, May 22, 2014
ल जाऊँ है सियोनसम्म Lyrics
(१)ल जाऊँ है सियोनसम्म (३) येशुको नगरमा
को : जय हल्लेलुयाह (३) आनन्द मनाऊँ !
(२) षियोनको राजा येशु (३) राज गर्दै जाऊँ
(३) प्रेमी छन् सियोनमा (३) प्रेम गर्दै जाऊँ
(४) नाच्दै जाऊ सियोनमा (३) प्रेमी येशुकहाँ
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment