छम छम नाचौन ल है ल है गाऔन (२)
प्रभुको बचन यो दिलमा राखौन (२)
खुसीयाली मनाऔन नयाँ गीत गाऔन (२)
उद्धार कर्तालाई महिमा चड़ाऔन (२)
( कोहि थिएन संसारमा शान्ति ल्याउने
कोहि भएन जीवनमा आशा दिने
पापमय दलदली हिलोबाट बचाउने
मरेका ति जीन्दगीलाई नयाँ
जीवनदिने हो... हो ) (२)
No comments:
Post a Comment