( हामी सुनौलो शहरमा जान्छौ, हामी ईश्वरको साथमा हिंड़छौ )2
( हो हो हो हो हो ) २ हा हा हा हा हा
(१) अब्राहामका सन्तान हामी, इश्वरले सृष्टि गर्नुभयो,
अचम्म छ है मेरा प्रिय ईश्वरको प्रेम !
(२) येशु राजाले दिएका ज्ञान, गरौंन हामीले उनैको ध्यान,
डरलाग्दो छ है, मेरा प्रिय, पापी संसारमा !
No comments:
Post a Comment