Pages

Wednesday, June 24, 2015

Nepali Christian Bhajan no: 154 तिम्रै प्रतिक्षामा छु with Chords & Lyrics




तिम्रै प्रतिक्षामा छु म अझै पनि (२) 
    तिम्रै प्रतिक्षामा छु म अझै पनि (२)
को. कहिले आउछौ थाह छैन (२)
    आउनुहोस्‌ येशू मलाई लिनलाई (२)
१.  मुटुभरी पिडाबोकी हिडिरहेथे म
    तिमी आउने खबर पाउदा पिडासबै भागे (२)
    तिम्रै विश्वासमा म चलिरहेछु तिम्रै प्रतिझामा म कुरी रहेछु
२.  जस्तो पवित्र छौ तिमी त्यस्तै पवित्र बनौ
    तिम्रै प्रेमको रगतले शुद्ध पारी मलाई (२)
    तिम्रै रगतले म शुद्ध भएछु तिम्रै प्रेमले म नया भएछु


No comments:

Post a Comment