(साँचो आराधनाले येशू मेरो हृदय खोलिएको छ) (२) म शिशा झैँ फुटेको छु, म नदी झैँ बग्दछु । लिनुमा भन्दा दिनुमा असल छ (बटुल्नुभन्दा छर्न असल छ) (२) (यही आराधना येशूले चाहेको) (२)
No comments:
Post a Comment