Pages

Saturday, July 11, 2015

Nepali Christian Hymens Start with ( उ )


Non-Profit and Activism





उठ र चम्क परमेश्वरलाई महिमा चढाऊ (२) 
[Rise and Shine, kb:ch034, B:]
उठ र चम्क, परमेश्वरलाई महिमा चढाऊ (२)
परमेश्वरका बालकहरू हो ।


उत्सव मनाऔँ येशूको उत्सव मनाऔँ (२)
 [Celebrate Jesus, kb:c091, mg:c064, sz:c007, su:c064, spg:c064, D,G:2/4]
(उत्सव मनाऔँ, येशूको उत्सव मनाऔँ) (२)
राज्य गर्छन्‌ सदासर्वदा उनी बौरी उठेका छन्‌
आऔँ हामी उत्सव मनाऔँ, पुनरुत्थान हाम्रो प्रभुको ।
ईश्वरपुत्रले प्रेम गरी जीवन दिए,
स्तुति चढाउँछौ, कसैले नदिने आनन्द दिए,
भेटी लिएर आउँदछौ उत्सवको स्तुतिमा, आऔँ, हामी उत्सव मनाऔँ,
उत्सव मनाउँदै गाऔँ, उत्सव मनाउँदै गाऔँ राजालाई,
आऔँ, हामी (उत्सव मनाऔँ) (२) (उत्सव मनाउँदै गाऔँ) (२) राजालाई ।




उदेकको प्रेम छ येशूको उदेकको प्रेम छ येशूको 
[Gods Love to me is Wonderful, kb:ch005, G:4/4]
उदेकको प्रेम छ येशूको, उदेकको प्रेम छ येशूको
उदेकको प्रेम छ येशूको, अति उदेकको प्रेम ।
अग्लो छ, म पुग्न सक्तिनँ, गहिरो छ म डुब्न सक्तिनँ,
चौडा छ, म नाप्न सक्तिनँ, अति उदेकको प्रेम ।



उनले मेरो हात छोड़्ने छैनन्‌ (२)
 [He will never let go, kb:ch048, Bb:4/4]
उनले मेरो हात छोड़्ने छैनन्‌ (२)
हुरी आए पनि, बतास आए पनि उनले मेरो हात छोड़्ने छैनन्‌ ।



उनी नै हुन्‌ प्रभु मृत्युबाट बौरने उनी प्रभु 
[He Is Lord, kb:c037, sz:c006, D7:4/4]
उनी नै हुन्‌ प्रभु मृत्युबाट बौरने, उनी प्रभु
हरेक घुँडा टेक्नेछ, हर जिब्रोले भन्नेछ येशू ख्रीष्ट नै हुन्‌ प्रभु ।
तिमी नै हा प्रभु मृत्युबाट बौरने, तिमी प्रभु
मेरा घुँडा टेक्नेछन्‌ र जिब्रोले भन्नेछ येशू ख्रीष्ट नै हुन्‌ प्रभु ।




उनी हुन्छन्‌ सदा थुमा सिंहासनमा 
[Forever You Will Be, kb:c104, A:4/4]
उनी हुन्छन्‌ सदा थुमा सिंहासनमा
खुशीसाथ घुँडा टेकी गर्छु आराधना ।



उहाँ योग्य अति योग्य मेरो दिन-व-दिनको 
[You Are Worthy Only Worthy, spg:nw004]
उहाँ योग्य अति योग्य
मेरो दिन-व-दिनको वास्ता गर्नलाई
उहाँ योग्य अति योग्य
मेरो स्थिति सम्हाल्नलाई आज (च्भउत)
उहाँ योग्य अति योग्य
मैले चाहेको भन्दा धेरै गर्नलाई
उहाँ योग्य अति योग्य
उहाँले चाहेको जस्तो हुन मलाई -२



उहाँलाई महिमा मण्डलीमा अहिले र सधैँ (२) 
[Unto Him Be Glory in The Church, kb:c032, G:4/4]
(उहाँलाई महिमा मण्डलीमा अहिले र सधैँ) (२) (उहाँलाई) (४)
उहाँलाई महिमा मण्डलीमा अहिले र सधैँ ।

No comments:

Post a Comment