१. मुक्ति छ हाम्रो प्रभुमा, जो सिंहासनमा विराजमान् छन्
उनै थुमालाई
स्तुति, महिमा, ज्ञान, धन्यवाद, आदर, शक्ति र बल
को. येशूलाई होस् सदासर्वदा (३) आमिन्
२. उद्धार पाएकाहरू बलिया हुन्छन् एकतामा घोषणा गर्दै
स्तुति, महिमा, ज्ञान, धन्यवाद, आदर, शक्ति र बल

No comments:
Post a Comment