Pages

Thursday, August 6, 2015

Nepali Christian Bhajan: 567 - by Karna Das With chords & Lyrics( Himali hawaile )









हिमाली हावैले यो सुन्दर देशमा सुसन्देश ल्याउँदछ [kb:s567, su:s201, spg:s201, D,E:4/4]
को. (हिमाली हावैले यो सुन्दर देशमा सुसन्देश ल्याउँदछ) (२)
    यो सन्देश सुनेर मनैमा गुने जीवन पाउँदछ
१.  (आजको रीति धर्म र कर्म बुझ्दैन यो मर्म) (२)
    दु:खको देशमा नहुने भाग्य पापको यो शर्म
    नि दाजै पापको यो शर्म ।
२.  (जीवनको सन्देश आजको बाटो लेऊ येशू प्रभुमा) (२)
    त्यागेर संसार शान्तिको जीवन जिउनुछ उनैमा,
    नि लै लै जिउनुछ उनैमा ।
३.  (येशूको वाणी जीवनको पानी सित्तैमा पिउनुछ) (२)
    विश्‍वास गरी सत्यले भरी अनन्त जिउनुछ,
    नि लै लै अनन्त जिउनुछ ।

1 comment:

  1. Brother jaimashi
    malai chorus ra bhajan ko pdf cha bhane send gardinus na please?
    Email: rameshbiswa70@gmail.com

    ReplyDelete