खुसी - खुसी मनाऔ, खुसी - खुसी मनाऔ (२)
भन - भन, प्रभु येशु ख्रीष्टको जय (२)
मेरोलागि आए, मेरोलागि जिए (२)
मेरोलागि येशुले दु:ख उठाए (२)
मेरोलागि अरिएथे, मेरोलागि गड़िएथे (२)
मेरोलागि बौरी उठे, मेरो हुन् येशु
म यशुको हुँ, हामी येशुका हौँ
खुसी - खुसी मनाऔ, खुसी - खुसी मनाऔ (२).
भन- भन, प्रभु येशु ख्रीष्टको जय (२)
0 comments :
Speak up your mind
Tell us what you're thinking... !