Ahai yeshuko wachan
केटा: आहै येशुको वचन, अति मिठो
केटी: आहै येशुको बानी कति मिठो
केटा: आहै येशुको वचन, अति मिठो
केटी: आहै येशुको बानी कति मिठो
केटा: सधै मन लगाई ( सुनु ) २ झैँ लाग्छ
केटी: सधै तन लगाई ( सुनु) २ झैँ लाग्छ
मु .............................. ..............
केटी: (झलमल गर्दै बतासले ल्याए
येशु जीको प्रेमको झारी बषाए
हो हो हो ....................) २
( झलमल गर्दै बतासले ल्याए
येशु जीको प्रेमको झारी बषाए
केटा: ( संसारैको चारै कुनामा नविन खुसी ल्याए
येशु जिको बस्ति दिने , प्राकृति रमाए ) २
केटी: सधै तन लगाई ( सुनु ) २ झैँ लाग्छ
केटा: सधै मन लगाई ( सुनु ) २ झैँ लाग्छ
मु........................... .................
केटी: (इस्वरको सृष्टि कति रमाइलो
हेर्दै हेर्दै मनलाई मोहित गराउने
केटा: हो हो हो .........) २
केटी: इस्वरको सृष्टि कति रमाइलो
हेर्दै हेर्दै मनलाई मोहित गराउने
केटा: (हेर साथी मेरो येशुको कति ठुलो बलिदान
संसारलाई प्रेमले डाली उनि भए महान ) २
केटी: सधै तन लगाई ( सुनु) २ झैँ लाग्छ
केटा: सधै मन लगाई ( सुनु ) २ झैँ लाग्
केटा: ( आहै येशुको वचन , अति मिठो
केटी: आहै येशुको बानी कति मिठो ) २
केटा:(सधै मन लगाई ( सुनु ) २ झैँ लाग्छ.
केटी: सधै तन लगाई ( सुनु ) २ झैँ लाग्छ ) 2
0 comments :
Speak up your mind
Tell us what you're thinking... !