परमेश्वरको पवित्र वेदीमा खड़ा भएर आराधाना गर्ने आराधाक कस्तो हुनु पर्छ ? तपाईको परमेश्वरको पवित्र वेदीमा खड़ा भएर आराधाना गर्ने आराधाक कस्तो हुनु पर्छ ? तपाईको बिचार रख्नु सक्नु हुन्छ ।
**अहिलेको तत्कालीन आवश्थामा परमेश्वारले आफनो महिमामा उहाँको राज्यलाई बढ़ाई रहनु भएको छ । खु:सीको कुरा यो होकी ज्यादै ठूलो ठूलो संगतीलाई परमेश्वारले चलाई रहनु भएको छ र आफनो सानो वा ठूलो मण्डलीमा उहाँले नै काम गर्ने आफनो दासहरूलाई सहकर्मीको रूपमा चुन्नु भएको छ । परमेश्वारलाई धन्यवाद होस् जसले हामी पापी र नलाइक ब्याक्तिलाई उहाँले आफनो राज्यको महिमीत कामको लागि चुन्नु भएकोमा ।तब मेरो मनमा यहि प्रश्न आउछ,हामी उहाँले चुनिएको जाति भएर कस्तो हुन् आवश्यकता छ ? के हामी उहाँको पवित्र वेदीमा काम गर्ने सहकर्मी भएर प्रभुको काममा पनि ठिक्कै अनि संसारिक कार्यमा पनि ठिक्कै,भन्नुको मतलाभ स्तुति प्राशंसामा पनि ठिक्कै अनि संसारिक मुर्ति पूजाको गीतमा ठिक्कै ? के अहिलेको मण्डलीमा यास्ता आराधाकहरू गुर्जी रहेको छन् या छैन् ? यास्ता आराधाकहरू मण्डलीमा गुर्जी रहेको छन भनी तपाई कस्तो सल्लाह दिनु चाहानु हुन्छ ? तपाई आफनो बिचार दिनु सक्नुहुन्छ ।**
This comment has been removed by the author.
ReplyDelete