म गाउनेछु तपाईंको महिमा
म गाउनेछु तपाईंको प्रशंसा
हास्दै रमाउदै नाच्दै उफ्रदै म गाउँनेछु
धन्य धन्य, हे (धन्य) (४) येशू तपाईं
म गाउनेछु तपाईंको महिमाम गाउनेछु तपाईंको प्रशंसा
हास्दै रमाउदै नाच्दै उफ्रदै म गाउँनेछुधन्य धन्य, हे (धन्य) (४) येशू तपाईं
0 comments :
Speak up your mind
Tell us what you're thinking... !