१. हरियो डाँड़ा एउटा थियो बाहिर शहरको
ख्रीष्ट प्रभु मारिए हो बचाउन सबलाई हो ।
२. संकट, क्लेश भोग्नुभो’ कस्तो वर्णन छ असाध्ये
विश्वास गर्छौ हामी यस्तो हाम्रैलागि सहे ।
३. हाम्रो पाप क्षमा दिनु दान प्राण आफ्नो दिनुभो’
पाओस् सारा जगत्ले त्राण बचाई रगतले जो ।
४. छैन अरू कोही तारणहार पाप भार लिने जगको
खोल्छन् उनको मात्रै स्वर्गद्वार प्रवेश निम्ति सबको ।
५. प्रेम कति साह्रो गरेछन्, होऔँ उस्तै प्यार गर्ने
उनमा गर विश्वास सबै जन, गरौँ काम खुश पार्ने ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !