को. (हिमाली हावैले यो सुन्दर देशमा सुसन्देश ल्याउँदछ) (२)
यो सन्देश सुनेर मनैमा गुने जीवन पाउँदछ
१. (आजको रीति धर्म र कर्म बुझ्दैन यो मर्म) (२)
दु:खको देशमा नहुने भाग्य पापको यो शर्म
नि दाजै पापको यो शर्म ।
२. (जीवनको सन्देश आजको बाटो लेऊ येशू प्रभुमा) (२)
त्यागेर संसार शान्तिको जीवन जिउनुछ उनैमा,
नि लै लै जिउनुछ उनैमा ।
३. (येशूको वाणी जीवनको पानी सित्तैमा पिउनुछ) (२)
विश्वास गरी सत्यले भरी अनन्त जिउनुछ,
नि लै लै अनन्त जिउनुछ ।
Home
»
bhajan lyrics
»
Nepali Christian Bhajan: 567 - by Karna Das With chords & Lyrics( Himali hawaile )
Nepali Christian Bhajan: 567 - by Karna Das With chords & Lyrics( Himali hawaile )
Written By blesofnature on Thursday, August 6, 2015 | 6:48 AM
Labels:
bhajan lyrics

Brother jaimashi
ReplyDeletemalai chorus ra bhajan ko pdf cha bhane send gardinus na please?
Email: rameshbiswa70@gmail.com