येशू तिम्रो प्रेमविना बाच्न सक्दिनD C Dयेशू तिम्रो प्रेमविना जीउन सक्दिनD C Dयेशू तिम्रो प्रेमविना अटाउन सक्दिनD C Dयेशू तिम्रो प्रेमविना रहन सक्दिनयेशू तिम्रो प्रेमबाट छुट्न सक्दिनजस्तो छु त्यस्तै आउँछु र चढ़ाउँछु जीउँदो बलिदानहरू (२)D C D D C Bm Dयेशू तिम्रो प्रेमबाट हराउन सक्दिनयेशू तिम्रो प्रेमबाट लुक्न सक्दिनयेशू तिम्रो प्रेमबाट भाग्न सक्दिनआमिन्... आमिन्... आमिन्... आमिन्...जस्तो छु त्यस्तै आउँछु र चडाउँछु जीउँदो बलिदानहरू (२)
Home
»
chorus lyrics
,
chorus lyrics chords
,
Nepali Worship Songs
»
Yeshu Timro Prem Bina with chord & lyrics
Yeshu Timro Prem Bina with chord & lyrics
Written By blesofnature on Friday, March 18, 2016 | 7:01 AM
Labels:
chorus lyrics
,
chorus lyrics chords
,
Nepali Worship Songs
0 comments :
Speak up your mind
Tell us what you're thinking... !