I Regret any errors that may occur and I am committed to correct any mistake in future editions. For this I humbly request believers to use this Beginner Chord Book ( Specially For Beginners ) actively and widely and give us feedbacks. ( Mahima Ra Prasansha TV)
- Samuel Tamang
विदाई छ सबैलाई, आजको यो घड़ीमा [sz:s212]
हरबार नाचौँ विश्वासी, दुष्टले देख्छ तोरीको फूल
Em. D
जागिसके मण्डली आत्माको शक्तिमा ।
C. C. D. Em
दायाँ-बायाँ, उत्तर-दक्षिण, अघि -पछि
Em. Em.
पूर्व-पश्चिम बढिरहेछ प्रभुको राज्य विश्वभरमा
D. C. D. Em
हात बाँधी होइन, कम्मर कसी बढाँ, नाउँ येशूको लिएर पछि नहटौँ
Em. D. C. D Em
अघि-अघि बढाँ, अघि-अघि बढाँ...
Em. D.........
फर्की आउदैन समय ठिकै हो फर्की
( फर्की आउदैन समय ठिकै हो फर्की आउदैन खोला जो बगी गयो )२
G. C. G. G. C. G
( फर्की आहुदो रहेछ तर येशुको ऋतु धैर्य रहेछ उनको प्रेममा. )२
C. D. Em. Bm c. D. G
music ...............
( म जान्छु भन्दा विवस बनै रोक्नु हुन्न रहेछ आफ्नो हृदय ( दुखाइ )२
G. Em. C. G. Em
जना दिनु हुदो रहेछ )2
C. G
फेरी मेरो अधर्मको चोट ( सहि )२ पनि म अहुने बाटो हेर्नु हुदो रहेछ
D. C. D. G.
फर्की आउदैन समय.........
कसैलाई भनि सुक्दैन भित्रको अशु मरभुमीमा अचम्मा लग्छ कसरी बाचू
हे हिउ बनि झर्दो रहेछ येशुको कृपा धनि रहेछ उनि प्रेममा
फर्की आउदैन समय.........
( म जदिना जना सक्दिन फर्केर फेरि अयोग्य छु माफी पाहुना लथालिङ्ग छु )२
भनि सोच्दा उनि आही सबै भुल छ्यामा गरी फेरि कहिले त्येसलाई नसमजिदो रहेछ
- Samuel Tamang
विश्वाको कुना कुनामा गुञ्जिरहोस् येशूको नाम (२)
[mg:c014, su:c014, spg:c014, G:6/8]
१. विश्वाको कुना कुनामा गुञ्जिरहोस् येशूको नाम (२)
G.
कति प्यारो येशूको नाउँ विश्वमा हल्लेलूयाह
G. Am. D. G
२. नेपालको...
३. भारतको...
४. भूटानको...
स्वर्गीय पिता पवित्र आत्माले सुक्यो पहाड़ [sz:s046, sd:c140]
१. स्वर्गीय पिता पवित्र आत्माले सुक्यो पहाड़
G. Am
भिजाउनुहोस् झरिले पहाड़ पर्वत हिमाल चुचुरा (२)
D. Am. G
आ-है... झरियो... आहै हल्लेलूयाह (२)
२. पहाड़ पर्वत उकाली ओह्राली भिज्यो झरिले
G. Am
भञ्ज्याङ र देउराली राख्नु भाको त्यो अन्तिम झरी (२)
D. Am. G
आ-है... झरियो... आहै हल्लेलूयाह (२)
लौ है दिदी नाचिदेऊ है येशूको नाउँमा (२) [su:s169, spg:s169, sd:s196, G:2/4]
१. (लौ है दिदी नाचीदेउ है येशूको नाउँमा) (२)
E. E
(कम्मर भाँचि देऊ है) (२)
F#m. B. E
२. (लौ है दाजै रमाऊ आज येशूको नाउँमा) (२)
(घुमी घुमी नाचि देऊ है) (२)
३. (दुखी जीवन हाँसेको छ येशूको नाउँमा) (२)
(तालि बजाई हाँसी देऊ है) (२)
लाग्छ गाउन मन लाग्छ (२) लाग्छ नाच्न मन
[kb:c196, mg:c049, su:c049, spg:c049, sd:c131, E,G:4/4]
(लाग्छ, गाउन मन लाग्छ) (२)
E. F#m
लाग्छ, नाच्न मन लाग्छ
B. E
ख्रीष्टको निम्ति गाउन मन लाग्छ,
E. A
ख्रीष्टको निम्ति नाच्न मन लाग्छ ।
A. E
विदाई छ सबैलाई, आजको यो घड़ीमा [sz:s212]
को. विदाई छ सबैलाई, आजको यो घड़ीमा
G. Em. D. G
सम्झना राखिदेऊ है, जीवनभरिमा । (२)
G. Em. D. G
१. जीवनको पहिलो विछोड़ हाम्रो जीवन यस्तै हो (२)
G. Em. D. D. Bm. (G)
उनी राखेको फूलको माला जोड़ाए जस्तै हो । (२)
G. Em. D. Bm. (G)
२. लेक र बेंसी तराई बाग, हामीलाई सम्झनु (२)
एउटै पिताको संतान हामी, पराई नठान्नु । (२)
संसारमा नभेटे स्वर्गमा भेटौंला
प्रभुको इच्छा हो प्रभुको इच्छा हो । (२)
लौ दाज्यू सुनन लौ बहिनी सुनन येशूको वचन
[kb:s242, mg:s095, sz:s173, su:s095, spg:s095, sd:s193, G,E:4/4,2/4]
को. लौ दाज्यू सुनन, लौ बहिनी सुनन, येशूको वचन
E. E. B. E
मनैमा गुनन, बुझिराख हृदयमा, चिनिराख येशूलाई (२)
E. E. B. E
१. कलवरी डाँड़ामा त्यो एउटै क्रूसैमा (२)
E. E.
मुक्तिदाता येशूको त्यो शुद्ध रगतमा
E. E.
त्यो मुक्ति तिम्रैलागि हो । ओ (२)
B. E
ल है च्याङ्गबा केही भन्छु सुनिदेऊ है चित्त लगाई [kb:s243, G:4/4]
को. ल है च्याङ्गबा केही भन्छु, सुनिदेऊ है चित्त लगाई
G. G.
येशूको प्रेमलाई बुझेर मनभित्र गुनिदेऊ है
C. Bm. F. G
१. स्वर्गको सुख-चैन छोड़ी मानिसको रूप लिई (२)
G
बाचाउन भनी हामीलाई हाम्रो बदली मर्नुभयो (२)
G. C. F. G
२. ईश्वरको नजरमा च्याङ्गबा हामी सबै पापी छौँ है (२)
हाम्रो पाप धुनलाई येशूको रगत आलै छ है (२
हरबार नाचौँ विश्वासी दुष्टले देख्छ तोरीको फूल [kb:c287, sd:s234, G:]
हरबार नाचौँ विश्वासी, दुष्टले देख्छ तोरीको फूल
Em.
जागिसके मण्डली आत्माको शक्तिमा ।
C. C. D. Em
दायाँ-बायाँ, उत्तर-दक्षिण, अघि
Em. Em.
पूर्व-पश्चिम बढिरहेछ प्रभुको राज्य विश्वभरमा
D. C. D. Em
हात बाँधी होइन, कम्मर कसी बढाँ, नाउँ येशूको लिएर पछि नहटौँ
Em.
अघि-अघि बढाँ, अघि-अघि बढाँ...
Em. D.........
फर्की आउदैन समय ठिकै हो फर्की
( फर्की आउदैन समय ठिकै हो फर्की आउदैन खोला जो बगी गयो )२
G. C. G. G. C. G
( फर्की आहुदो रहेछ तर येशुको ऋतु धैर्य रहेछ उनको प्रेममा. )२
C. D. Em. Bm c. D. G
music ...............
( म जान्छु भन्दा विवस बनै रोक्नु हुन्न रहेछ आफ्नो हृदय ( दुखाइ )२
G. Em. C. G. Em
जना दिनु हुदो रहेछ )2
C. G
फेरी मेरो अधर्मको चोट ( सहि )२ पनि म अहुने बाटो हेर्नु हुदो रहेछ
D. C. D. G.
फर्की आउदैन समय.........
कसैलाई भनि सुक्दैन भित्रको अशु मरभुमीमा अचम्मा लग्छ कसरी बाचू
हे हिउ बनि झर्दो रहेछ येशुको कृपा धनि रहेछ उनि प्रेममा
फर्की आउदैन समय.........
( म जदिना जना सक्दिन फर्केर फेरि अयोग्य छु माफी पाहुना लथालिङ्ग छु )२
भनि सोच्दा उनि आही सबै भुल छ्यामा गरी फेरि कहिले त्येसलाई नसमजिदो रहेछ
आकाशभन्दा उच्च-उच्च छ नाउँ
[kb:s510, mg:s007, su:s007, spg:s007, sd:s017, E:4/4]१.
आकाशभन्दा उच्च-उच्च छ नाउँ, सागरभन्दा गहिरो गहिरो छ प्रेम
G. Bm. D. Bm
आसमानभन्दा विशाल-विशाल अनुग्रह छ हाम्रो प्रभु येशूको ।
G. Bm. Am G
को. यसैले गर्छौ प्रशंसा, गाउँछौँ महिमा उनै येशूको (२)
G. D. Em Am. G
२. वाक्यले व्यक्त नहुने, भन्नलाई शब्द नपुग्ने प्रेम,
G. G. Bm.
आदिदेखि अहिलेसम्म समयले साक्षी दिएको प्रेम
G. Bm
स्वर्ग छोडी आउनुभो’ क्रूसैमा मर्नुभो’, मृत्युलाई जित्नुभो’, हामीलाई मुक्ति दिनलाई ।
G. G. G. . D. G
३. सारा सृष्टिले ढोक्नेछ, सबै घुँडाहरू टेक्नेछन्, निर्बल बलियो हुनेछ, लाटोले
पुकार्नेछ त्यो नाउँ अन्धो ले देख्नेछ, बहिरोले सुन्नेछ, मुर्दा बिउँतनेछ उनैलाई महिमा दिनलाई
क्षणभरको मिलनमा सम्झना यो छ प् रेममै रहेर
[mg:s162, su:s162, spg:s162, sd:s261, G:2/4]
को. क्षणभरको मिलनमा सम्झना यो छ प्रेममै रहेर सबैलाई विदाई छ (२)
G. Em. C. D. G
१. नौलो (२) भेटघाट हाम्रो खु शी नै खुशीले भरियो
G. C
रमाइलो दिन थियो रमाईलो साँ झ थियो कसरी सिदियो
C. C. Am G
येशूमा सधै मिलनको अशा छ प् रेममै रहेर सबैलाई विदाई छ (२)
G. Em. C. D. G
२. शरीरमा विछोड भए ता पनि आत् मामा अवश्य भेट्ने छौं
G. C
विछोडको आँसु आँखामा बगाई विदाई दिदै छौं
C. C. Am. G
विछोडको समयमा सबैलाई माया छ प्रेममै रहेर सबैलाई विदाई छ (२)
हामी उचालौँ महिमित थुमालाई हामी उचालौँ जीवित
[kb:s545, D:4/4]
को. (हामी उचालौँ महिमित थुमालाई,
G.
हामी उचालौँ जीवित येशूलाई
G. D
गाउँदै-बजाउँदै, प्रशंसा गर्दै
C. D.
चढ़ाऔँ धन्यवाद प्रेमी प्रभुलाई) (२)
D. G
१. (हाम्रो प्रार्थनामा हामी उचालौँ,
हाम्रो वचनमा हामी उचालौँ) (२)
(गाउँदै-बजाउँदै, स्तुति गर्दै,
चढ़ाऔँ धन्यवाद प्रेमी प्रभुलाई) (२)
येशू तिम्रो प्रेम कति महान् छ आकाशको तारा
[kb:s325, mg:s066, sz:s079, su:s066, spg:s066, sd:s251, C,D:4/4,6/8]
को. हे येशू तिम्रो प्रेम, कति महान् छ आकाशको तारा, पर्वत समुद्र,
G. D. Em. C . D
सबभन्दा महान् छ (२)
D. G
१. अगम्य आनन्दले हृदय भरपूर छ, प्रभुको कार्य नै धेरै नै महान् छ
G. C. D. G. C. D
हरेक साँझ, हरेक बिहान (स्तुतिको योग्य छ) (२) ...हे येशू तिम्रो प्रेम
G. Em. D. G (D). G
२. संकटको समयमा जीवन निराश हुन्छ, हे ईश्वर पुकार्छु दया मलाई दर्शाऊ
G. C. D. G. C. D G
बोलाउनभन्दा पहिला नै भन्छन् (म तिम्रो साथ छु) (२) ...हे येशू तिम्रो प्रेम
G. En. D. G(D). G.
सँगै बस्ने मन थियो, समयले बिदा दियो (२) [spg:nw011]
(सँगै बस्ने मन थियो, समयले बिदा दियो) (२)
G. F. G
(मिलनको भेट हाम्रो समयले बिदा दियो
G. F
फेरी भेट नभए सम्म, दुई किनारा भए जस्तो) (२)
F. G
सँगै बस्ने..
(दुःख र खुशीको साथमा एउटै सन्तान भएका थियौ
G. F
छुट्टिएर जानु पर्दा, चुडिएको मन भयो) (२)
F. G
सँगै बस्ने...
(एउटै ख्रीष्टको सन्तान हौ हामी, प्रार्थना फेरी भेटौं
शरीरमा बभेटे पनि, स्वर्गीयमा निश्चय भेटौं) (२)
सगै बस्ने...
सबैले भन्छन् स्वर्ग मै जान्छु जान्छौ पो भाइ कसरी
[kb:s269, sz:s138, sd:s208, G,E:4/4]
को. सबैले भन्छन् स्वर्ग मै जान्छु, जान्छौ पो भाइ कसरी
G. Em. D.
नेपाल हाम्रो देश कति राम्रो ख्रीष्टको पाइला टेकेर
G. Em. D. G
१. उकाली बाटो नधाउँदै पापको बोझ लिएर
G. Em. D
सुखले बाँचौँ संसारमा, येशूलाई जीवन दिएर ।
G. Em. D. G.
२. बुझ्छन् र कसले रोएको, आँसुको घुटको पिएर
सुखको माने भुलेर के होला व्यर्थै जिएर
Where can i get the pdf chords of all the nepali christian bhajan
ReplyDeleteJayamasi and praise the lord
Deletebrother .
I am really blessed by your music ministry. I would like to request if it possible please kindly send me pdf of songs with cchords in my email. I will be using to teach our choir in mministry
My email. Noamsrai@gmail.com
regard
Nayan rai
Jai mashi :
DeleteWould you send me in PDF format. Very much blessings for us