(मन यो मान्दैन नी राजै मन यो मान्दैन
येशुको निम्ति नगाएसम्म मन यो मान्दैन
दिल यो मान्दैन नि राजै दिल यो मान्दैन
येशुको निम्ति ननाचेसम्म दिल यो मान्दैन )2
music
(गाउ है च्यांग्बा दिल है खोली
नचिदेउन कम्मर भाँची)2
(छैन यो मौका अरु कसैलाई
मात्र हामीलाई )2
(शान्ति नै छैन नि मलाई शान्ति नै छैन
येशुको निम्ति नगाएसम्म शान्ति नै छैन
आरमै छैन नि मलाई आरमै छैन
येशुको निम्ति ननाचेसम्म आरमै छैन )2
music ................
(गाउ है च्यांग्बा ताली बजाई
स्वरमा स्वर मिलाई )2
(छैन यो मौका अरु कसैलाई
मात्र हामीलाई )2
(मन यो मान्दैन नि राजै मन यो मान्दैन
येशुको निम्ति नगाएसम्म मन यो मान्दैन
दिल यो मान्दैन नि राजै दिल यो मान्दैन
येशुको निम्ति ननाचेसम्म दिल यो मान्दैन )2
मन यो मान्दैन
दिल यो मान्दैन
0 comments :
Speak up your mind
Tell us what you're thinking... !