I Regret any errors that may occur and I am committed to correct any mistake in future editions. For this I humbly request believers to use this Beginner Chord Book ( Specially For Beginners ) actively and widely and give us feedbacks. ( Mahima Ra Prasansha TV)
Nepali Christian Common Chorus With Chords & Lyrics
लिनोस् तन, अर्पन्छौँ लिनोस् मन
su:c019, spg:c019, sd:c133, D,E,G:4/4,2/4]
लिनोस् तन, अर्पन्छौँ लिनोस् मन, चढाउँछौँ लिनोस् धन,
G. C. C. Bm
लिनोस् तन, अर्पन्छौँ लिनोस् मन, चढाउँछौँ लिनोस् धन,
G. C. C. Bm
पिता (तपाईंकै हौँ) (२) तपाईंकै शुरु देखि छनेका,
Bm D. G. G. C Am
तपाईंकै ख्रीष्टको रगतले किनेका तपाईंकै आत्माको छाप लागेका, तपाईंकै हौँ तपाईंकै हौँ
D. G G C. Am. D G
सूर्योदयदेखि सूर्यास्तसम्म प्रभुको प्रशंसा हुनुपर्छ (२)
[From The Rising Of The Sun,
kb:c131, mg:c101, sz:c067, su:c101, spg:c101, sd:c148, E:4/4]
सूर्योदयदेखि सूर्यास्तसम्म प्रभुको प्रशंसा हुनुपर्छ (२)
G. Am. D. G
प्रशंसा गर. उनका सबै सेवकहरू हो
Em. C. D.
उनको नाउँको प्रशंसा, उनको नाउँ धन्यको होस्
Em. Bm. Em. C.
अहिलेदेखि, सदासर्वदा ।
D. Em. D G
स्तुति आराधना माथि जानेछ आशिष् लिएर
[kb:c271, su:c162, spg:c162, sd:c136, F:2/4]
स्तुति आराधना माथि जानेछ, आशिष् लिएर तल आउनेछ
G. C. D D. G
प्रभु हाम्रा कति महान्, हेर हामीलाई गर्छन् प्यार, हल्लेलू, हल्लेलूयाह (२)
G. Em. C G. D. G
ल जाऊँ है सियोनसम्म (३) येशूको नगरमा
[Lets Go Up To Zion, kb:c031, mg:c100,
sz:c060, su:c100, spg:c100, sd:c130, G:4/4,2/4]
१. ल जाऊँ है सियोनसम्म. १. ल जाऊँ है सियोनसम्म.
G. C. G. D
१. ल जाऊँ है सियोनसम्म (३) येशूको नगरमा
G. C. G.
को. ज्य हल्लेलूयाह (३) आनन्द मनाऊँ ।
२. सियोनको राजा येशू (३) राज गर्दै जाऊँ
३. प्रेमी छन् सियोनमा (३) प्रेम गर्दै जाऊँ
सन्ना होसन्ना होसन्ना येशू राजालाई (२)
[Hosanna (3) In the Highest, kb:c061, sz:c081, sd:c160, G:4/4]
१. होसन्ना, होसन्ना, होसन्ना येशू राजालाई (२)
G. D. C. D
उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,
C. G. C. G
हाम्रो प्रभुलाई स्तुति होस्, होसन्ना येशू राजालाई ।
C. G. D. G
२. महिमा, महिमा, महिमा येशू राजालाई (२)
G. D. C. G
उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,
C. G. C. G
हाम्रो प्रभुलाई स्तुति होस्, महिमा येशू राजालाई ।
C. G. D. G
३. प्रशंसा, प्रशंसा, प्रशंसा येशू राजालाई (२)
उहाँको नाउँ उचालौं र प्रशंसा चढाऔं,
हाम्रो प्रभुलाई स्तुति होस्, प्रशंसा येशू राजालाई
हामी सुनौलो शहरमा जान्छौ हामी ईश्वरको [kb:c310, D:6/8]
को. हामी सुनौलो शहरमा जान्छौ, हामी ईश्वरको साथमा दिँड्छौँ
G. Am. D. G
(हो हो हो हो हो) (२) हा हा हा हा हा
C. D. D. G
१. अब्राहामका सन्तान हामी, ईश्वरले सृष्टि गर्नुभयो,
Em. D. Em. D
अचम्म छ है मेरा प्रिय ईश्वरको प्रेम ।
Bm. D. Em.
शैतानको शिविरमा जाऔँ र खोसौँ त्यसले जे लग्यो [kb:c283, sd:c135, Em:2/4]
शैतानको शिविरमा जाऔँ र खोसौँ त्यसले जे लग्यो त्यो
Am. G E. Am
खुट्टामुनि, खुट्टामुनि, खुट्टा मुनि, शैतान खुट्टामुनि (२)
Am. C. G. E. Am
हामी सुनौलो शहरमा जान्छौ हामी ईश्वरको [kb:c310, D:6/8]
को. हामी सुनौलो शहरमा जान्छौ, हामी ईश्वरको साथमा दिँड्छौँ
G. Am. D. G
(हो हो हो हो हो) (२) हा हा हा हा हा
C. D. D. G
१. अब्राहामका सन्तान हामी, ईश्वरले सृष्टि गर्नुभयो,
Em. D. Em. D
अचम्म छ है मेरा प्रिय ईश्वरको प्रेम ।
Bm. D. Em.
शैतानको शिविरमा जाऔँ र खोसौँ त्यसले जे लग्यो [kb:c283, sd:c135, Em:2/4]
शैतानको शिविरमा जाऔँ र खोसौँ त्यसले जे लग्यो त्यो
Am. G E. Am
खुट्टामुनि, खुट्टामुनि, खुट्टा मुनि, शैतान खुट्टामुनि (२)
Am. C. G. E. Am
Please Pray for Us
We love You
Mahima Ra Prasansha TV (Team)
good book but too much wrong chords please fix this
ReplyDeleteYes your absolutely right ...thank you very much ( some things is missing )
DeleteYes your absolutely right ...thank you very much ( some things is missing )
DeleteThis comment has been removed by the author.
ReplyDeletehello
ReplyDeleteDear ADMIN..,
we're waiting that "Chord Book For Nepali Christian Song".
Please update that one fast.
Goodnews FM Pvt. Ltd.
Anamnagar,KTM
http://blesofnature.blogspot.ca/2016/04/some-nepali-christian-hymns-with-chords.html
Deletegood job.
ReplyDeleteAwesome! Praying for you guys and thanking Jesus for your passion to glorify Him all through this by helping others to sing praises to Him!!
ReplyDeleteU guys doing such a great work..May God bless you...
ReplyDelete