अयेउ हुरुहुरु अयेउ )२(सबैलाई सुनाउना मनैमा गुनाऊन ) २ केटा
घर घर नचाई अयेउ घर घर गाउयौ अयेउ ) केटि
( अयेउ हुरुहुरु अयेउ ) २ केटा
मु ................,............. .............................. ..|
( पापको बाटो सबै मेटाउनलाई उदार मुक्ति दिनलाई ) २ केटा
( प्रभु येशु जन्मे बेथालेलम गाउमा ) २ केटी
(जाऊ है हेरन आसें अङ्गि जाऊ है हेरन थेबा चन्बा जाऊ है हेरन
प्रभु येशुलाई लास्यो ) २ केटा
यहि सुनाउना घर घर नचाई अयेउ ( केटा )
( यहि सुनाउना घर घर गाउदै अयेउ )
अयेउ हुरुहुरु अयेउ हुरुहुरु ( केटा केटी )
मु............................ .............................. ../
(स्वर्ग जाने बाटो तयार गरना हाम्रो निम्ति नै बलिदान ) २ केटी
( प्रभु येशु जन्मे बेथालेहम गाउमा ) २ केटी
जाऊ हेराना आख्खे आमा जाऊ हेरन आगु आसु जाऊहेरन
प्रभु येशुलाई लास्यो ) २ केटि
( यहि सुनाउना घर घर नचाई अयेउ हुरुहुरु ) केटि
( यहि सुनाउना घर घर गाउदै अयेउ हुरुहुरु ) केटि
अयेउ हुरुहुरु अयेउ ( केटी र केटा )
( सबैलाई सुनाउना मनैमा गुनाऊन ) २ केटा र केटि
( घर घर नचाई अयेउ घर घर गाउयौ अयेउ ) केटि र केटा
( अयेउ हुरुहुरु अयेउ हुरुहुरु ) २ केटा र केटि
0 comments :
Speak up your mind
Tell us what you're thinking... !